Nwe York Time.....

Saturday May 4th, 2024 Varuthini Ekadashi

Sunday May 5th, 2024 Pradosh Vrata

Tuesday May 7th, 2024: Baishakh Amavasya- Matatirthe Aumsi

Friday May 10th, 2024 Akshyaya Tritiya Puja Muhurat starts 05:45 AM

Bhakta-Poojari Vasudev Basnet

All Sanatan Pooja

Neal sanata Sewa NY

Vikram Samvat 2081 New Year

Hanuman Jayanti 2024

Shree RAM Nawami - Tuesday April 16th 2024

AkshayaTritiya is a Sanskrit word wherein the word “Akshaya” means “eternal, never diminishing, or imperishable,” signifying prosperity, hope, joy, and success. The word Tritiya here means “third.” So, Akshaya Tritiya means the “third day of unending prosperity.”Akshaya Tritiya marks Lord Parashurama’s birthday, which is considered the sixth incarnation of Lord Vishnu. Akshya Tritiya also signifies when Sage Veda Vyasa and Lord Ganesh began to write the epic Mahabharata.

Today all Hindu will be fasting for Lord Narayan and perform Abhisekham, Archana, Pooja and Aarati...

Vasudev (Bishnu Dai)

Devi Prasad Distribution

सनातन अनन्त छ।

हिन्दू धर्म नेपालको प्रमुख र आदिवासी धार्मिक परम्परा हो। यो संसारको सबैभन्दा पुरानो जीवित प्रमुख धर्म हो। हिन्दू धर्मलाई सनातन धर्म भनिन्छ। जो अनन्त छ। हिन्दु धर्म मा सभी कष्टहरुको निवारण एवं ईश्वर प्राप्ति निमित्त नित्य पूजा (Nitya Pooja Vidhanam) को मार्ग श्रेष्ट मानिएको छ।

Main Cultural and Religious activities though Nepal Sanatan Sewa, NY.

नेपाल सनातन सेवा न्यू योर्क का प्रमुख उदेश्यहरुः

माघे संक्रान्ति (घिउ चाकु लड्डु), फाउ, होली-पूर्णिमा....

महाशिवरात्रि उत्सव.....

राम नवमी...

वैशाक संक्रान्ति, नेपाल नयाँ वर्ष.

श्री कृष्ण जन्माष्टमि, हरितालिका तीज, ऋृषि पंचमी

गणेश चतुर्थि.....

नवरात्री उत्सव(९ दिवसिय) विजया दशमी, वडा दशै टिका.

दिपावली, लक्ष्मी पूजा, भाइ टिका.........

Haribodhini Ekadashi is a Hindu festival that weds Lord Vishnu. The celebration falls right after Dashain and Tihar in the bright fortnight of Kartik (the seventh month of the Lunar Calendar).

The day is also known as Prabodhini Ekadashi or Devotthan Ekadashi. Prabodhani translates to awakening the eleventh. On this day, Lord Vishnu, who goes on sleep on the Shayani Ekadashi, wakes up hearing the prayers of Tulsi (a basil plant). On this special day, people marry the Tulsi Plant and the Shaligram, which is a black holy stone representing Lord Vishnu. The custom is called Tulsi Vivah.

According to the Hindu religion, people consider Lord Vishnu the creator of this universe. They worship Lord Vishnu at various festivals throughout the year. Haribodhini Ekadashi is one of them. The festival also marks the end of the four-month-long Chaturmas, a holy period during which Lord Vishnu goes into a deep slumber.
Nepal Celebrates Tulsi Vivah on Haribodhani Ekadashi. It is celebrated on Kartik Shukla Pakshya Dwadashi at various parts of India and Indian living outside of India.

Om Namo NARAYAN.

ॐ भूर्भुव स्वः । तत् सवितुर्वरेण्यं । भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात् ॥

गुरुर्ब्रह्मा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर: ।गुरु: साक्षात् परंब्रह्म तस्मै श्री गुरवे नम: ।।

कर्पूरगौरं करुणावतारं कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम सदा वसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि ।।

"कपूरजस्तो सेतो वर्ण भएका, करुणा र दयालुताका अवतार, संसारको सार र सर्पलाई माला बनाउने प्रभु शिव माता पार्वतीका साथ सदैव मेरो हृदयमा निवास गर्नुहोस् र मलाई आशीर्वाद दिनुहोस्"।

वैदिक संध्या पूर्णत वैज्ञानिक और प्राचीन काल देखि चली आई रहेको छ। यो ऋषि-मुनियों को अनुभव पर आधारित छ। मनुष्यमा शरीर, इन्द्रिय, मन, बुद्धि, चित और अहंकार स्थित छ। वैदिक संध्या मा आचमन मंत्र ले शरीर, इन्द्रिय स्पर्श तथा मार्जन मंत्र ले इन्द्रियाँ, प्राणायाम मंत्र ले मन, अघमर्षण मंत्र ले बुद्धि, मनसा-परिक्रमा मंत्र ले चित र उपस्थान मंत्र ले अहंकार को सुस्थिति संपादन गर्न सकिन्छ। फेरि गायत्री मंत्र द्वारा ईश्वर को स्तुति-प्रार्थना अनि उपासना गर्नु पर्छ। अंत ईश्वर को नमस्कार गरिन्छ। यह पूर्णत वैज्ञानिक विधि हो जसले व्यक्ति धार्मिक और सदाचारी बन्दछ, धर्म, अर्थ, काम और मोक्ष को सिद्ध गराउछ। प्रात: काल पूर्व र सायं काल पश्चिम तर्फ मुख गरेर संध्या गर्नु पर्छ।

आत्मज्योती साधना -

गीता को प्रत्येक श्लोक दिव्य मन्त्र छ। साहित्य तथा तत्त्व-ज्ञान मा गीता श्रेष्ठ है।
विधानः- ब्राह्म-मुहूर्त समय (सूर्योदय भन्दा पहले) या सूर्योदय पछि वा रात्रि - जस्तो सुविधा हो- निश्चित समय मा अनि निश्चित स्थान पर पवित्र भइ, आफ्नु सामुन्ने अग्नि-कुण्ड प्रज्वलित गर्नु। फेरि आचमन गरि निम्न विनियोग पढ़ेर जल छोडनु।
|| विनियोग ||
*ॐ अस्य श्रीअग्नि-उपासना-कर्मणः श्रीगोपाल-कृष्ण ऋषिः। उष्णिक् छन्दः। श्रीब्रह्माग्नि-नारायणो देवता। आत्म-ज्योति-दर्शनार्थे जपे विनियोगः।।
|| ऋष्यादि-न्यास ||
*श्रीगोपाल-कृष्ण ऋषये नमः शिरसि। उष्णिक् छन्दसे नमः मुखे। श्रीब्रह्माग्नि-नारायणो देवतायै नमः हृदि। आत्म-ज्योति-दर्शनार्थे जपे विनियोगाय नमः सर्वांगे।
|| ध्यान ||
*यज्ञ-नारायणं देवं, यज्ञ-ज्वाला-समुद्भवम्।
चतुर्भुजं शान्त-मूर्तिं, नमामि सकलार्थदम्।।
मन्त्रः-
*“असतो मा सद् गमय, तमसो मा ज्योतिर्गमय।। स्वाहा।।”

विश्व शान्तिः

परंपरागत रूप ले हिंदू धर्म मा वसुधैव कुटुंबकम को अवधारणा गृहीत गरियको छ, यस्को मतलव "पूरा विश्व एक परिवार हो।" यस कथन अनुसार केवल कलुषित मन नै द्विभाजन और विभेद देख्छ। हामि जति अधिक ज्ञान को खोजि गर्छौ, त्यतिनै समावेशी हुन्छौ, हामि सांसारिक भ्रम या माया को आफ्नो भित्रि आत्मा को मुक्त गर्नु पर्छ। हिंदुको सोचाई यस्तो छ कि विश्व शांति केवल आंतरिक साधना को माध्यम वाट हासिल गर्न सकिन्छ, आफै को कृत्रिम सीमा देखि आजाद गरेर, जो हामिलाई अलग गराउ छ, यद्यपि शांति हासिल हुन्छ भने यो अति राम्रो हो।

धर्मः अन्तरनिहीत गुणलाई धारणा गर्नु । उत्तरदायित्व बहन गर्नु । सत्मार्गमा हिड्नु प्रकृतिको नियमको पालना गर्नु, कर्मको फल प्राप्ति ।

यहाँ भनिएको शब्दार्थअनुरुप जाने हो भने अति प्राचीनकालदेखि वैदिक संस्कारअनुसार चलिआएको धर्म नै वैदिक सनातन धर्म भन्ने बुझिन्छ । वेद भनेको ज्ञानको भण्डार र ईश्वर प्राप्तिको सुमार्ग हो । यही कल्पको तेत्रायुगमा नेपालको दमौलीमा जन्मनुभएका वेदव्यास ऋषिले ४ वेदलाई संस्कृत भाषामा लिपिबद्ध गरिदिनुभयो । जगत कल्याणको निम्ति लेखिएको चार वेद भित्र ईश्वर, योग, ध्यान, असल जीवन पद्दति, ज्योतिषशास्त्र, बास्तुशास्त्र, अर्थशास्त्र, कला–संगीत साहित्य, आयुर्वेद, वैज्ञानिक आविष्कारहरु आदि इत्यादी कुराहरु उल्लेखित छन् । सभ्यताको पहिलो साहित्य, वैज्ञानिक आविष्कारहरुका पिता र सम्पूर्ण धार्मिक ग्रन्थहरुको मूलश्रोत वेदलाई नै मानिन्छ ।

धर्म के हो ? निधारमा खरानी धस्नु, रुद्राक्षको माला जप्नु, पहेंलो पहिरन लगाउनु, पूजापाठ गर्नु, धर्म भनेर आममानिसले बुझ्दै आएका छन् । यस्ता कार्यहरु आत्मा शुद्धिकरणको लागि गरिएको धार्मिक कार्य भन्न मिल्छ तर धर्म होइन । ‘धर्म धारयते इति धर्म’ भनेर गीतामा भनेझैं धर्म भनेको आफ्नो गुण ‘धारणा’ गर्नु हो–उत्तरदायित्व बहन गर्नु हो । वैदिक सनातन धर्म ईश्वर प्राप्तिको सुमार्ग देखाउने र सभ्य सुसंस्कृत समाजको निर्माण गर्ने ज्ञानको भण्डारको रुपमा फैलिएको संजाल हो । कुनै एउटा जाति विशेष वा समुदायले अपनाएको धर्म हुँदै होइन ।

We Follow the Followings Festivals According to Months

Janaury (पुष-माघ)

माघ स्नान आरम्भ।, श्री स्वस्थानी व्रत प्रारम्भ।, पृथ्वी जयन्ती।

माघे संक्रान्ति, बल्लभ जयन्ती, श्री पंचमी

New Year AD

February (माघ-फाल्गुन)

पशुपति छाया दर्शन।, स्वस्थानी व्रत समाप्ति, महाशिवरात्रि,

March (फाल्गुन- चैत्र)

फागु पूर्णिमा, होली , चैत्र संक्रान्ति शनि प्रदोष व्रत घोडे जात्रा, मत्स्य जयन्ती

April (चैत्र-बैशाक)

परशुराम जयन्ती, आक्षय तृतिया, श्री शंकराचार्य जयन्ती,

Nepali New Year BC

May (बैशाक-जेठ)

सीता जयन्ती, नृसिंह जयन्ती, बुद्ध जयन्ती, कूर्म जयन्ती, जेष्ठ संक्रान्ति

वट सावित्री व्रत,

June (जेठ-आषाढ)

आषाढ संक्रान्ति, चतुर्मास व्रत आरम्भ, हरिशयनी एकादशी, तुलसी रोपण,

July (आषाढ-श्रावण)गुरु पूर्णिमा, साउने संक्रान्ति, सोमवारे औसी, बराह जयन्ती, नाग पंचमी, कल्की जयन्ती, गोस्वामी तुलसीदास जयन्ती

August (श्रवण-भदौ)

जनै पूर्णिमा, रक्षा वन्धन, गाई जात्रा, श्री कृष्ण जन्माष्टी, भाद्र संक्रान्ति, कुशे औसी, बुबाको मुख हेर्ने, हरितालिका तीज, गाणेश चतुर्थी,ऋृषि पंचमी, महालक्ष्मी व्रत आरम्भ, हरि परिवर्तिनी एकादशी

September (भदौ-आश्विन)

आश्विन संक्रान्ति, सोह्र श्राद्ध सुरु, आधिक मास प्रारम्भ,

October (​आश्विन-कार्तिक)
आधिकमास समाप्ति, नवरात्र प्रारम्भ, फूलपाती, महाष्टमी,
विजया दशमी, टिका, कोजाग्रत पूर्णिमा,

November (कार्तिक-मंसिर)

राधाष्टमी, पंचक सुरु, दिपावली, लक्ष्मी पूजा, भाई टिका,

बैकुणठ चतुर्दशी

ThanksGiving

December (मंसिर-पुष)

बाला चतुर्दशी, पौष संक्रान्ति, विवाह पंचमी,

Gita Jayanti, Dattatreya Jayanti
Christmas

After Dashain, Tihar is the second biggest festival celebrated in Nepal. This festival is mainly dedicated to five days. Tihar festival is called Bhaitika or Tihar tika, the day of exchanging happy gifts among brothers and sisters. All the family members, away from home, celebrate joyously. They celebrate their joy with each other and eat delicious food.

नित्य पूजन (Daily Pooja) र नित्य पूजा मंत्र (Puja Mantra) जप गर्नाले श्रद्धा और विश्वास को जन्म मात्र हुदैन अपितु मन मा एकाग्रता तथा दृढ इच्छाशक्ति को संचार हुन्छ। दृढ संकल्प बाट कुनैपनि तरह को कार्य को पूर्ण गर्न सक्षम हुन सक्छौ।

Bhaili 2023

Wantagh, New York

Poush Putrada Ekadashi Vrata Observed Sunday Jan 21st

Shree RAM

Explore our services

 Our Religion

Diverse and Supreme

Our Culture

Supreme based on Sanatan

Our Land of Peace 

Remember our origin

Take a look at our work

Contact us if you have any questions.

OR

Just Say Hello or Hi or Feedback or Question